नेकपा एमालेको माधवकुमार नेपाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई २ जेठ २०७५ मा फर्किन र सहमतिका साथ पार्टीलाई अगाडि बढाउन अन्तिम पटक अल्टिमेटम दिएका छन् । आज साँझ बसेको उक्त समुहको बैठकले भोलि २७ गते विहान ९ बजेभित्रमा सर्वोच्चको फैसलापछि गरिएका निर्णय फिर्ता लिन समय दिएको हो ।

अब पनि ओलीले बेवास्ता गरे नयाँ निर्णय गरेर अघि बढ्ने बैठकपछि योगेश भट्टराईले जानकारी दिए । आफूहरु पार्टीलाई विभाजित गर्न नचाहेकाले नै अन्तिम समयसम्म अध्यक्ष ओलीालई मौका दिएको भट्टराईको भनाई छ । एमालेलाई नेकपा माओवादी केन्द्रसँगको एकताअघिकै अवस्थामा पुर्याउनुको विकल्पन भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!