हिपमत डटकम

बुधबार, बैशाख ०१, २०७८ || 820  पटक पढिएको

लोकप्रिय नृत्य निर्देशक तथा म्युजिक भिडियो निर्देशक शिव बिकको स्वरमा नयाँ नेपाली गित ‘तिमि नभए’ को म्युजिक भिडियो सार्बजनिक भएको छ। नेपाली म्युजिक भिडियोमा एक क्षत्र राज गरेका चर्चित निर्देशक बिकको आवाजमा सजिएको गित ‘तिमि नभए’ को भिडियो आकर्षक शैलीमा निर्माण गरिएको छ। शब्द संगीत समेत शिव बिकको नै रहेको गीतमा र्यापर अमृत ल्वागुनले र्यापमा साथ् दिएको छन्।

छायाँकार अर्जुन तिवारीले छायांकन गरेको भिडियोलाइ शिव बिकले कोरियोग्राफी तथा निर्देशन गरेका हुन्। सार्बजनिक म्युजिक भिडियोमा शिव बिक, पल शाह, दुर्गेस थापा अस्मिता जुरेली दिपासा बिसी र सरिता दान्कुटिलाइ फिचर्ड गरिएको छ। मिलन बिश्वकर्माले सम्पादन गरेको भिडियोलाइ उषा लामा, उर्वशी बिक र उशिका बिकले निर्माण गरेका हुन्। भिडियो हेर्नुहोस :

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!