गायक गायिका प्रबिन बेडवाल अनि सीता तुम्रोक को आवाजमा रहेको ”सायद तिम्रो मेरो माया बस्यो की “ गीतको भिडियो सार्वजनिक भएको छ । माया र प्रेमलाई निकै आकर्षक रुपमा गीतमा प्रस्तुत गरिएको छ ।

निर्मला कुवर को शब्द सिर्जना तथा रमेश सुबेदीको संगीत मा सन्दीप कार्की ले एरेन्ज गरेका छन । क्यामेरा म्यान गो क्युरी नाम बाट ग्रीनिज बुक मा नाम लेख्न सफल इसक जबेगुले गरेका हुन भने ड्रोन र सम्पादन पनि उनैको रहेको छ ।सीता अफिसियल बाट उक्त भिडियो अपलोड भएका छन भने अमृत साही ठकुरी अनि गायिका स्वायम सीता तुम्रोक को रोमान्स हेर्न सक्नु हुन्छ । गीतको भिडियोलाई हाङ्ग चेम्जोङ्गले निर्देशन गरेका छन ।

”सायद तिम्रो मेरो माया बस्यो की “ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!