हिपमत डटकम

सोमबार, चैत्र २३, २०७७ || 884  पटक पढिएको

लोकप्रिय गायिका अन्जु पन्तको सुमधुर स्वरमा नयाँ गित ‘काँडा’ को म्युजिक भिडियो सार्बजनिक भएको छ। गीतकार बिन्दु प्रशाद अधिकारीको शब्द तथा सुप्रशिद्ध संगीतकार नागेन्द्र श्रेष्ठको संगीत रहेको गित ‘काँडा’ को म्युजिक भिडियो अहिले चर्चामा रहेको छ।

 

प्रबासमा बसेर डिजिटल प्रबिधि माध्यम मार्फत म्युजिक भिडियो निर्देशन गर्न खप्पिस भिडियो निर्देशक हिरा काजि थापाको निर्देशन रहेको म्युजिक भिडियोलाइ गौरब गिरीले कोरियोग्राफी गरेका छन्।

त्यसैगरी भिडियोलाइ दिपक गिरीले छायांकन गरेका छन् भने श्याम कुँवरको सम्पादन रहेको छ। सार्बजनिक भिडियोमा भद्र जंग कुँवर, समिक्षा बस्नेत, संगम पाण्डे र आरति आले मगरलाई फिचर्ड गरिएको छ। निर्माता समेत रहेका हिरा काजि थापा भिडियो निर्माण गरेका हुन्। भिडियो हेर्नुहोस :-

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!