हिपमत डटकम

शनिबार, चैत्र १४, २०७७ || 864  पटक पढिएको

भारतीय टिभी नायिका तथा नागिन ५ सिरियलकी नागिन् सुर्भी चन्द सामाजिक सञ्जालमा निकै चर्चित छन् ।

उनको नागिन रुप पनि धेरै दर्शकहरूले रुचाएका छन् ।

उनले हालै सामाजिक सञ्जालमा आफ्ना केही तस्वीरहरू सार्वजनिक गरेकी छन् ।

कालो रङको टिसर्ट र जिन्स पाइन्टमा सजिएकी उनी तस्वीरमा निकै बोल्ड देखिएकी छन् ।

उनको तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

तस्वीर शेयर गरेको २० घन्टामा तस्वीरले ३ लाखभन्दा बढी लाइक कमाएको छ भने कमेन्ट पनि निकै पाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!