हिपमत डटकम

शनिबार, फाल्गुण २९, २०७७ || 868  पटक पढिएको

सलमान खान स्टारर बलिउड फिल्म ‘राधे : योर मस्ट वान्टेड भाइ’ आगामी वैशाख ३० गते रिलिज हुने भएको छ। मुस्लिम धर्मावलम्वीको पर्व इदको अवसरमा बिहिबार रिलिज हुन लागेको फिल्ममा सलमानसहित दिशा पटानी, रणदीप हुडा र ज्याकी श्रोफको प्रमुख भूमिका रहेको छ ।

सलमानले सामाजिक संजालमा फिल्मको नयाँ पोस्टर रिलिज गर्दै प्रदर्शन मितिबारे जानकारी दिएका हुन् ।

पोस्टरमा सलमानलाई एक्सन अवतारमा देख्न सकिन्छ । सलमान खान फिल्मस र जी स्टुडियोले मिलेर निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!