गणेश कुमार ठाकुर

सोमबार, फाल्गुण २४, २०७७ || 702  पटक पढिएको

सिरहा । नेपाली, भोजपुरी, मैथिली लगायत विभिन्न भाषामा गीत गाएर साङ्गीतिक क्षेत्रमा रामो नाम कमाईसकेका लोकप्रिय गायक रुद्रसेन विश्वकर्माको मैथिली गित ‘आबन बैठ भट्भटिया प’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा गायक रुद्रसेनकै सङ्गीत रहेको छ ।

निर्देशक प्रदीप कुमार रसाइलीको निर्देशनमा तयार पारिएको यस भिडियोमा नबिन गिरीले छायांकन गरेका छन् । म्युजिक भिडियो रुद्रसेन बिश्वकर्मा, लजिना सुबेदी, लिजा कौसल, पुजा ठाकुर, माहि खान, रोजिना क्षेत्रि र सबिका भट्टराईलाइ फिचर्ड गरिएको छ। भिडियो गायक रूद्रसेन विश्वकर्माकै अफिसियल युट्युब च्यानल च्गमचबकभल द्यष्कजधबपबचmब मार्फत सार्वजनिक गरिएको छ ।

तराईका चर्चित ६ जना मोडलहरुलाइ एकै पटक भिडियोमा ल्याएका गायक रुद्रसेनका गीतहरु चर्चाको शिखरमा पुग्न सफल भएका छन् ।
एकपछि अर्को गर्दै लगातार भिडियो नेपाली सांगीतिक क्षेत्रमा पस्कन सफल गायक बिश्वकर्मा भर्सटायल गायकको रुपमा समेत परिचित छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!