आफ्नैे श्रीमतीबाट ए-सिड आ’क्रमणबाट पी’डित बनेका राजाराम थापा! केही महिना अगाडी पी-डित रामराजा थापा बिदुर नगरपालिका वडा नं १३ नुवाकोट निवासी हुन् । बर्ष २६ का राजाराम थापा माथि आफ्नै श्रीमतीबाट ए-सिड आ’क्रमण भएको थियो ।
उनी केही महिनादेखि काठमाडौंकाे टिचिङ अस्पतालमा उपचारत छन् । यातायात मजदुरको रूपमा काम गर्दै जिविकाेपार्जन गरि बसेका राजाराम थापा श्रीमतीसँग सामान्य मनमु’टाव, शं-का उपशंकाकाे कारण एक दिन सुतिरहेको अवस्थामा श्रीमतीले तेजाब हाल्दा उनकाे अबस्था ग’म्भीर हुनगयो ।
एउटा बच्चाकाे बाबू अनि सामान्य परिवारका उनि आर्थिक अबस्था अत्यन्तै कमजाेर छ । ३ पटक अ-प्रेसन भएर पनि अझै ठिक भएको छैन । एउटा कान गएको छ । डाक्टरले फेरि कानकाे अ-प्रेसन गर्नु पर्छ भनेका छन् । उनको आर्थिक अबस्था दयनीय भएकोले अ-प्रेशन गराएका छैनन् ।
ए-सिड आ-क्रमणबाट पि-डित महिलालाई सरकार लगायतले उपचारमा सहयोग गरेका हुन्छन् तर मलाई सरकार त के मिडियाले वास्ता गरेनन् भनेर चित्त दुखाउदै थिए ।