हिपमत डटकम

बुधबार, पौष २९, २०७७ || 659  पटक पढिएको

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ह्वाइट हाउसबाट निकाल्ने विषयलाई उप–राष्ट्रपति माइक पेन्सले अस्वीकार गरका छन् । उनलाई प्रायः डेमोक्रेटिक पार्टीका सदस्यहरुले लगातार ट्रम्पलाई हाउसबाट निकाल्न भनिरहेको बेला उनले ट्रम्पलाई निकाल्ने विषयलाई अस्वीकार गरेका हुन् ।

यस सन्दर्भमा पेन्सले भने,‘मलाई विश्वास छैन् कि त्यस्तो कार्यवाही हाम्रो राष्ट्रको हितमा हुन्छ वा हाम्रो संविधान अनुरुप छ ।’ उनले उक्त वयानलाई सभामुख पेलोसीसामु राखेका थिए । पेलोसीले ट्रम्पलाई ह्वाइट हाउसबाट निकाल्न उप–राष्ट्रपति पेन्सलाई विन्ती गरेकी थिइन् । उक्त विन्तीलाई पेन्सले अस्वीकार गरेका छन् ।-

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!