हिपमत डटकम

शुक्रबार, पौष १७, २०७७ || 814  पटक पढिएको

नागिक कलाकार मौनी राय सामाजिक सञ्जालमा धेरै सक्रिय छिन् । उनले फ्यानहरुलाई आकर्षक र बोल्ड तस्वीर सेयर गरीरहन्छिन् । हाल उनले पारदर्शी ड्रेसमा लिएका केही तस्वीरहरु सार्वजनिक गरेकी छिन् ।

कालो रङकधो टु पिसमा नेट अपरमा मौनी रायलाई देखेर उनका फ्यानहरुले जमेर तारिफ गरेका छन् । उनलाई ट्रान्सपरेन्ट ड्रेसमा लुक र सानदार देखाएकी थिइन् । यी तस्वीरको कारण फेरी मौनी राय चर्चामा आएकी छिन् ।

यो तस्वीरको साथमा मौनीले लेखेकी छिन्, ‘एक गहिरो सास लिए र मेरो दिलको पुरानो कुरा सुने । मै हुँ ।’ नागिन सिरीयलबाट घर–घरमा पुगेकी मौनी अक्षय कुमारको साथमा गोल्ड फिल्मबाट बलिउडमा प्रवेश गरेकी थिइन् । उनको पछिल्लो फिल्म लन्डन कान्फिडेसिशयल निकै चर्चामा छ । ब्रहास्त्र पनि अब आउन तयारीमा छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!