हिपमत डटकम

बिहिबार, पौष १६, २०७७ || 1007  पटक पढिएको

बर्ष २०२१ सुरु हुन अब केही घन्टामात्र बाँकी रहेको छ । नयाँ बर्ष लाग्दै गर्दा बलिउड स्टार्स सामाजिक संजालमा विभिन्न पोष्ट मार्फत छाउन थालेका छन् ।

यो क्रममा कोही कलाकार फ्यानका साथ २०२० को अनुभव शेयर गरिरहेका छन्, भने कोही २०२०का सम्झना लाएक बिषय राखिरहेका छन् । केही कलाकारले त २०२१को सेलिब्रेसन तस्बिर समेत शेयर गरिरहेका छन् ।

बलिउड अभिनेत्री मल्लिका शेरावत पनि नयाँ बर्षको स्वागतका लागि केरला पुगेकी छन् ।

उनले केरलाका केही तस्बिर समेत शेयर गरेकी छन् । जसलाई फ्यानले लाईकका बर्षा गरिरहेका छन् । तस्बिरमा मल्लिकालाई निकै हट एण्ड ग्ल्यामरस देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!