हिपमत डटकम

आइतबार, पौष १२, २०७७ || 735  पटक पढिएको

सुपरस्टार रजनीकान्त अस्पतालबाट डिस्चार्ज भएका छन् । गत २५ डिसेम्बरमा उच्च ब्लड प्रेसर समस्याका कारण हैदराबादको अपोलो अस्पतालमा भर्ना भएका उनी अहिले डिस्चार्ज भएका हुन् । अपोलो अस्पतालले एक प्रेस विज्ञप्ति जारी गर्दै अभिनेताको स्वास्थ्यको अपडेट गराएको छ ।

जसमा रजनीकान्तको स्वास्थ्य पहिले भन्दा राम्रो भएकोले डिस्चार्ज गरिएको बताइएको थियो । डाक्टरले रजनीकान्तलाई तनावबाट टाढा रहन सल्लाह समेत दिएका छन् । रजनीकान्त फिल्म ‘अन्नथे’ को सुटिङ हैदरावादमा गर्दै थिए । सोही क्रममा उनको स्वास्थ्यमा समस्या देखिएको हो । फिल्म ‘अन्नथे’ मा रजनीकान्तको अलवा कीर्ति सुरेश, मीना, नयनतारा, खुशबु, प्रकाश राज र ज्याकी श्राफको पनि अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!