चर्चित गायक रुद्रसेन विश्वकर्माको स्वरमा रहेको ‘दिल दुखायौ तिमीले मेरो’ नेपाली गित सार्वजनिक भएको छ ।

गायक विश्वकर्मा अफिसियल युट्युब च्यानल मार्फत गित सार्वजनिक भएको छ । गीतमा उनलाई गायिका अनु चौधरीले साथ दिएकी छिन भने गीतमा स्वयम् गायक विश्कर्माकै शब्द तथा संगीत रहेको छ । नीर कुमारी विश्वकर्माको विशेष सहयोगमा निर्माण भएको गितमा भिडियोलाई प्रदिप कुमार रसाईलीले निर्देशन गरका छन । भिडियोमा निर्मल न्यौपाने,रिन्चु क्षेत्री र पवनले पनि अभिनय गरेका हुन् । भिडियोमा योगेश दाहालको छांयाकन तथा अमृत चापागाईंको सम्पादन रहेको छ । नेपाली, भोजपुरी, मैथिली लगायत भाषामा गित गाउँदै आएका छन् । विभिन्न भाषाभाषी र जनजाति गीतहरू गाउने आफ्नो गित मार्फत समाजका विभेद अन्तय गर्ने उद्देश्य राखेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!