हिपमत डटकम

आइतबार, पौष १२, २०७७ || 953  पटक पढिएको

गायक अर्जुन पन्त र गायिका जमुना पौडेल को आवाजमा रहेको”जुन ताराले” गीतको भिडियो न्यु अन्जना डिजिटल मार्फत सार्वजनिक भएको छ ।

मौलिक लोक लय साथै प्रेमी प्रेमीका विचको प्रेमको भावलाई गीतमा समेटिएको छ । अर्जुन पन्त र जमुना पौडेलको शब्द सिर्जना तथा अर्जुन पन्तको लय सिर्जना गीतमा रहेको छ । आफनी मायालुलाई फकाउनको लागी गायक पन्त निकै खपिस गीतमा देखिएका छन ।

दिपक गिरीको छायाँकन , निशान एस केको सम्पादन तथा निर्देशन भिडियोमा छ ।”जुन ताराले” गीतको भिडियोमा जय राज धिमिमरे र सुशिला बास्तोला साथै साथीहरुको अभिनय तथा नृत्य रहेकोे छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!