शिवराज कार्की

बिहिबार, पौष ०९, २०७७ || 853  पटक पढिएको

काठमाण्डौं ।यस.आर.प्रडक्सनको ब्यानरमा निर्माण हुनलागेको चलचित्र “सरप्राइज” अमेरिकाको कानससमा सुटिङ्ग हुने भएको छ । अमेरिकामा चलचित्र सम्वन्धी अध्ययन गरेर थुप्रै म्यूजिक भिडियो निर्माण गरेका गीतकार ,कलाकार धनेन्द्र रसाइलीको निर्देशनमा निर्माण हुन लागेको सो चलचित्रको छायँकन राजेन्द्र बिष्टले गर्दैछन । यसैगरी पुष्पा गजमेरको संगीत कृष्ण अनमोलको गीत रहेको छ । मुकेश ढकाल,लाउरा घिमिरे धनेन्द्र रसाइली लगायतको मुख्य भुमिका रहेको छ ।

कसैलाइ सरप्राइज दिनु अघि सरप्राइज पाउने ब्यक्तिको मनो बिज्ञान अनि त्यसबाट उत्पन्न हुने घटना परिघटना लाइ मुख्य बिषय बनाएर प्रेमलाइ प्रस्तुत गर्न खोजिएको छ चलचित्र “सरप्राइज” मा ।
उक्त चलचित्रलाइ गंगा घिमिरेले निर्माण गरेका छन भने कथा, पट–कथा र संम्वाद धनेन्द्र रसाइलीको रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!