हिपमत डटकम

बुधबार, पौष ०८, २०७७ || 780  पटक पढिएको

काठमाडौं । मोडल अञ्जली अधिकारी कृष्ण महिमा गाइएको भजनमा अभिनय गरेकी छन् । गायक लोक पौडेलको भजन ‘अलमल नगरौं’ मा उनले नृत्य गरेकी हुन् । उनी पछिल्लो समय म्युजिक भिडियोमा निकै चलेकी मोडलका रुपमा परिचित छन् ।

भजनमा समय र उमेर छँदै ईश्वरप्रति भक्तिभाव राख्न र सेवा आराधनामा लाग्न आग्रह गरिएको छ । डा. भोला रिजालको शब्द रहेको भजनमा संगीतकार नरहरि प्रेमीले संगीत भरेका छन् । त्यस्तै कमल सौरागले भजनलाई संगीत संयोजन गरेका हुन् ।

भिडियोमा अञ्जलीसँगै राज खड्काको अभिनय देख्न सकिन्छ । राज खड्काले निर्देशन गरेको भिडियोमा बुद्ध थापाको छायांंकन तथा विष्णु खड्काको सम्पादन रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!