हिपमत डटकम

मंगलबार, पौष ०७, २०७७ || 1052  पटक पढिएको

बलिउड अभिनेत्री रकुल प्रित सिंह कोरोना संक्रमित भएकी छन् । उनले सामाजिक सञ्जालमार्फत आफु कोरोना संक्रमित भएका जानकारी दिएकी हुन् । ‘म तपाईहरु सबैलाई बताउन चाहान्छु । मेरो कोरोना रिपोट पोजेटिभ आएको छ’ उनले भनिन् ‘म क्वारेन्टाइममा बसेर आराम गरिरहेको छु । ठिक छु । छिट्टै छायाँकनमा समेत फर्किनेछु ।’ सिंहले आफुसँग सम्पर्कमा आएका ब्यक्तिहरुलाई पनि कोरोना टेष्ट गर्न र सुरक्षित रहन अनुरोध गरेकी छन् ।

रकुल पछिल्लो महिनामा मालदीप ट्रिपमा गएकी थिइन् । त्यहाँका उनले इस्टाग्राममा धेरै तस्बिर समेत शेयर गरेकी छन् । उनी अव फिल्म ‘इन्डियन २’मा पनि देखिनेछिन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!