लोकप्रिय गायक रमेश श्रेष्ठ मेलोडीको नयाँ गित “लेख्नु थियो एउटा पत्र” को म्युजिक भिडियो सार्बजनिक भएको छ । दर्जनौ चर्चित गितहरु गाएर चर्चा कमाइसकेका तथा देशैभर हुने मेला महोत्सब तथा सांस्कृतिक कार्यक्रममा ब्यस्त बनेका गायक रमेशको सुमधुर आवाजमा रहेको “लेख्नु थियो एउटा पत्र” भर्खरै मात्र युट्युब च्यानल मार्फत सार्बजनिक भएको छ ।

गीतकार प्रिती कौरको शब्द तथा गायक रमेश श्रेष्ठको स्वर तथा संगीत रहेको गीतको भिडियोलाइ नरेश आयरले छायांकनले गरेका छन् भने राज केसीले निर्देशन गरेका छन् । सार्बजनिक म्युजिक भिडियोमा अश्मिता दाहाल र एल. बि. बिश्वकर्मालाइ फिचर्ड गरिएको छ ।भिडियो हेर्नुहोस :

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!