हिपमत डटकम

शनिबार, पौष ०४, २०७७ || 715  पटक पढिएको

बलिउड फिल्मका निर्माता परवेश सी मेहराको निधन भएको छ । ७१ बर्षिय मेहराको शुक्रबार निधन भएको हो । कोरोनाको कारण उनको निधन भएको बलिउड मिडियाले जनाएका छन् ।
करिव एक महिनादेखि उनी कोरोना भाइरस संक्रमणबाट पिडित रहेका थिए ।

मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा उनको उपचार भैरहेको थियो । उपचारको क्रममा उनको शुक्रबार साँझ ४ निधन भएको हो । मेहराले राम जाने, चमत्कार, प्यार के दो पल, अशान्ति, शिकार जस्ता कयौ सुपरहिट फिल्म निर्माण गरेका छन् । उनको निधन प्रति बलिउडका हस्तिहरुले शोक ब्यक्त गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!