मंगलबार, मंसिर २३, २०७७ || 1497  पटक पढिएको

रंगेली ।नेपाल बाट तस्करी गरि भारततर्फ लैजादै गरेको एक ट्याक्टर मटर सशस्त्र प्रहरीले बरामद गरेको छ ।

भारत लैजान लागेको अवस्थामा सशस्त्र प्रहरी काे गस्ती टाेलिले ठूलो परिमाणमा मटर बरामद गरेको ससस्त्र प्रहरी जनाएको छ । सशस्त्र प्रहरी बल नेपाल ३ नं. गण कँकालिनी मोरङबाट खटिएको सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलिले आइतबार राती रंगेली नगरपालिका ६ स्थित चाेप्राह बाट पक्राउ गरेको हाे । अबैध रुपमा भारततर्फ लादै गरेको मे १ त २५५ नम्बरको ट्याक्टरमा लगिरहेकाे अवस्थामा २५ केजी तौल भएको १ सय ५३ बोरा मटर बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल ३ नं. गण कँकालिनी मोरङका प्रमुख एसपी तर्थी पौडेलले जानकारी दिए । सशस्त्र प्रहरीले बरामद गरेको उक्त मटर र काे वजार मूल्य ३ लाख ६ हजार मूल्य बराबरको रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!