बिहिबार, माघ ०९, २०७६ || 1019  पटक पढिएको

हिपमत डटकम ,काठमाडौँ,९ माघ ः चिसोसँगै हिमपातले मुस्ताङमा रहेको कोरला नाका सुनसान भएको छ । नेपालतर्फबाट कच्चि सडक पुगेको सिमानामा चिसो र हिउँको कारण घुम्न जाने पर्यटक नपुग्दा सुनसान नाका भएको हो । उपल्लो मुस्ताङमा रहेको नेपाल र चीनको सिमाना २४ नम्बर पिल्लरमा मंसिरदेखि फागनुसम्म सुनसान हुने गरेको संरक्षण क्षेत्र व्यवस्थापक समिति लोमान्थाङका अध्यक्ष टासी गुरुङले जानकारी दिए ।उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकासँग जोडिएको सिमाना हिउँले व्यापार, होटल व्यवसाय, विद्यालय, र सरकारी कार्यालय बन्द छन् । १ सय ५० घरधुरी रहेको लोमान्थाङमा एक दुइ वटा होटल मात्र खुलेका छन्, घर कुरुवाबाहेक सबै तल्लो मुस्ताङ, पोखरालगायतको क्षेत्रमा कार्यालय, विद्यालय सञ्चालन रहेको अध्यक्ष गुरुङले बताए ।साभार कारोबार अनलाईन डटकम

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!