हिपमत डटकम

आइतबार, मंसिर १४, २०७७ || 902  पटक पढिएको

एजेन्सी, घरमा सासुबुहारी मात्र थिए । परिवारका अन्य सदस्य विवाहमा सरिक हुन अर्को शहर गएका थिए । यसलाई ५६ वर्षीय वृद्ध ससुराले आफ्नो खराब नियत देखाइहाले । उनले बुहारीमाथि बलात्कारको प्रयास गरे । बुहारीले प्रतिकार गरिन् ।

श्रीमान् घर फर्किएपछि उनले घटनाको बेलिविस्तार लगाइन् । छोराले पिताको विरोध गरे । घरझगडा भयो । घरमा पिता र भाईसमेत मिलेर झगडा गरे । छोराले प्रहरीमा उजुरी दिने बताएपछि पिताले छोरामाथि गोली प्रहार गरेर हत्या गरे ।

यो घटना भारतको उत्तर प्रदेशस्थित मोरादावाद जिल्लामा भएको हो । पिताले छोराको शनिबार हत्या गरेका हुन् । घटनामा अभियुक्तमाथि उजुरी दर्ता भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!