हिपमत डटकम

शनिबार, मंसिर १३, २०७७ || 1051  पटक पढिएको

गायक किरण भुजेल र गीता शर्माको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘मेरी सोल्टिनी’ बोलको गीतमा बाल के न्यौपानेको शब्द तथा संगीत रहेको छ । गम्भीर बिस्टले निर्देशन गरेको भिडियोलाई ज्ञानेन्द्र शर्माले छायाँकन गरेका छन्। सुबोल थापाले कोरियोग्राफी गरेको भिडियोको सम्पादन नबिन निरौलाले गरेका छन्।

भिडियोमा पल शाह,वर्षा राउत,सुरज श्रेष्ठ,सोम्या श्रेष्ठ फिचर्ड छन्। भिडियोको निर्माण दुर्गा धिमालले गरेका हुन्। भिडियो बिके क्रियसनको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!