मोरङको रंगेली नगरपालिका वडा नम्बर ७ मा वस्दै आएकी मायादेवी ढकाल काे मृत्यु भएको ५ दिन बितिसक्दा समेत आर्थिक अभाव का कारण उनको काज क्रिया हुन नसकेको खवर एभिन्युज टेलिभिजन काे एभिन्युज पहल कार्यक्रम तथा बिभिन्न अनलाइन मा प्रकाशित भए पछि उक्त परिवार लाई शुक्रबार सविता देवि अग्रवाल ट्रस बिराटनगर बाट काजकिरिया काे लागि नगद १५ हजार रुपैयाँँ संस्था का सदस्य अनिल साडडाले हस्तान्तरण गरेका थिए ।
रंगेली मा रहेको सद्भाव बचत तथा ऋिण सहकारी संस्था कमलेश्वर ठाकुर ,ग्राम लक्ष्मी बचत तथा ऋिण सहकारी संस्था का सन्ताेष मंन्डल, , र अटाे व्यवसाय संध काठमाडौ का पुष्पराज थपलिया लगायतको संयुक्त आर्थिक सहयोगमा मायादेवी काे काजकिरिया का लागि चामल,दाल, भुजा, तेल, चिनि धाेति, गम्छा, छाता चिउरा बेसन लागयत का खाधन्य हस्तान्तरण भएको गरिएको छन । हिन्दु शास्त्र अनुसार मृत्यु भए पछि १३ दिन सम्म काजक्रिया गर्ने चलन छ।
तर माया देवि काे मृत्यु भए काे ५ दिन बितिसक्दा समेत आर्थिक अभाव का कारण उनको परिवार ले आमा काे काज क्रिया गर्ने नसकेकाेे स्थानीयले बताए । छाेरा तारा बहादुर समेत सुस्तमस्थिति काे रहेको हुनाले आमाकाे काजकिरिया ८ दिन पछि गर्ने समेत अधिकारी ले बताए । २० वर्ष अघि श्रीमानको मृत्युु भएपछि छाेरा छाेरी हरु लाई स्याहारसुसार गर्दे आईरहेकि आमाकाे मृत्यु भए पछि काजकिरिया गर्ने समेत काेहि भएन । उनकाे अहिले घरमा न त दुई छाक खाने अन्न छ न त आमाकाे काजकिरिया गर्ने आर्थिक नै छ । कसरी गराउने हाे भनि रहेका छन र छाेरी हरु काे समेत अबस्थामा दैनिय भए पछि उनको आमा काे काजकिरिया गर्ने नसकेको स्थानीय
गुरु प्रसाद अधिकारी ले बताए ।