नेपाली काँग्रेशका युवा नेता समाजसेवी सलिम अन्सारीले नेपालीहरुको महान चाँड दीपावली तथा छठको उपहार स्वरुप ५०० किलो चामल सहितका सामग्रीहरु वितरण गरेका छन् ।

मोरंग क्षेत्र नं. ५ जहदाका विभिन्न टोलहरूमा महान चाँड शुभ दीपावली तथा छठको उपलक्ष्यमा नेता अन्सारीले असहाय गरिब बिपन्नहरूलाई कोसेली स्वरुप ५०० किलो चामल, ५० किलो दाल र ५०० पिस मास्क सहितका सामग्रीहरु वितरण गरिएको छ ।
जहदाका होनहार ईमान्दार कर्मठ सृजनशील यूवाहरूको एक समूह लोयल यूथ कम्युनिटी मार्फत अन्सारीले सो सामग्री वितरण गरिएको हो । लोयल यूथ कम्युनिटीका युवाहरुले रातदिन खटेर अति नै गरिब असहाय बिपन्नहरूको पहिचान गरि घर घरमा पुगेर कोसेली स्वारुप उक्त सामग्री वितरण गरेको हो ।

लकडाउनको मारमा परेका असहाय गरिब बिपन्नहरूको पिडालाई आफनो हैसियत भन्दा माथि उठेर १/२ छांक भोक टार्न उद्देश्यले हामी प्रयासरत छौं । हाम्रो अभियान जारी छ र हामी यसरी नै अगाडी बढ्ने विश्वास लिएका छौ हिपमत डटकम संगको कुराकानीमा समाजसेवी युवा नेता सलिम अन्सारीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!