हिपमत डटकम

बुधबार, कार्तिक १९, २०७७ || 1111  पटक पढिएको

गीतकार समाजसेवी ईन्दिरा बोगटीको आधुनिक गीत (चोखो माया) को भिडियो’मा मोडेल दिपेन्द्र सोनाम र चर्चित नायिका केकी अधिकारी’को दम्दारअभिनय

पछिल्लो समय समाजसेवा’ तथा गीत लेखन’बाट चर्चामा रहेकी गीतकार समाजसेवी ईन्दिरा बोगटीको आधुनिक गीत (चोखो माया) को भिडियो सार्वजनिक भएको छ । उक्त गीतलाई चर्चित गायिका अन्जु पन्त र गायक मोडल दिपेन्द्र सोनाम’ले गाएका छन् । गीतको भिडियोमा गायक मोडेल दिपेन्द्र सोनाम र चर्चित नायिका केकी अधिकारी’को दम्दारअभिनय देख्न पईन्छ । गीतलाई नायिका केकी अधिकारी’ले खुलेर प्रसंसा गरेकी छन् ।

उक्त गीतको भिडियोमा मायामा शंका उत्पन्न भएपछी आउने उतार चढावलाई देखाईको छ भन्छन निर्देशक सुब्रतराज आचार्य । गीतलाई गायक संगीतकार चिरन्जीवी भण्डारीले संगीत गरेका हुन । गीतलाई सन्जिब बराईली’ले संगीत संयोजन गरेका छन । भिडियोलाई सुब्रतराज आचार्यले निर्देशन गरेका हुन् ’ उत्सब दाहाल’ले छायांकन गरेका हुन् ।

भिडियोमा भरत रेग्मी’को सम्पादन रहेको छ । गीतको भिडियो’ले आम दर्शक स्रोताको मन जित्नेमा गीतकार समाजसेवी ईन्दिरा बोगटी ढुक्क छिन। गीतको भिडियो ईनाक्षि ईन्टर टेनमेन्ट युट्युब च्यानलमा हेर्न सकिन्छ

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!