माेरङकाे रंगेली नगरपालिका काे बडा नम्बर ७ बजार क्षेत्रमा सडक काे दायाँबायाँ मा ईट्टा काे नाला बनाउने काम द्रुतगतिमा निर्माण भईरहेता पनि उक्त कम्पनी ले भने नालामा बारम्बार कमसल ईट्टा काे प्रयाेग समेत गरिरहेकाे पाईएकाे छ । साता दिन अगाडि समेत नाला बनाउन कमसल ईट्ट प्रयाेग काे लागि ल्याए पछि स्थानीयले देखे पछि उक्त ईट्टा फिर्ता गर्ने लगाएका थिए । अहिले पुनः साे कम्पनी ले नाला बनाउन कमसल ईट्टा कै प्रयोग गरिरहेकाे समेत पाईएकाे छ । बारम्बार यस्तो कमसल ईट्टाकाे प्रयोग गरेर लापरबाही गर्दा समेत स्थानीय निकायका भने माैन बसेकाे छ । नगरपालिका र सडक बिभाग का ईन्जिनियर हरु ले बेला बेलामा अनुगमन नगरेका कारण लेे गर्दा यस्ता ठुला कम्पनी भनाैदा हरुले आफू खुशी गरिरहेका छन भने जनताको आँखा मा छाराे हालिरहेका छन । साे बिषयमा सम्धित निकाय ले समयमै ध्यान नदिए नाला बनाएकाे केही बर्षमै भित्किए मा नगरपालिकाले जवाफ देहि हुनुपर्ने समेत देखिन्छ । केही दिन अगाडि समेत बिधुत पाेल बाट हुक लगाएर बिधुत चाेरी गरे काे पाईएकाे थियो । सडक खन्ड काे दायाँ बायाँ मा सडक भत्कन नदिन का लागि निर्माण गर्दे गरिरहेकाे कम्लमवाल( रिटेनिङ्ग वाल बनाउन का लागि भाईवेरट सेमिन प्रयोग गर्ने का लागि कालिका कन्ट्रक्सन ले बिधुत चाेरी गरेर काम गर्ने गरेको पाईएकाे थियो । साे सडक खन्ड काे ठेक्का कालिका –मैनाचुली–भेडेन्सी जेभि काठमान्डौले पाएकाे हाे । कम्पनी ले अहिले साे क्षेत्रमा द्रुतगतिमा निर्माण सुरु गरेता पनि बिधुत भने चाेरी र कमसल ईट्टा काे प्रयोग गरेर काम गरिरहेकाे भेटिएको हाे। कालिका ले उक्त सडक निर्माण गर्नका लागि ७९ करोड २५ लाख ८६ हजार रुपैयामा ठेक्का पाएको छ । साे सडक ३ बर्ष भित्र निर्माण सम्पन्न गर्ने भएको छ ।