सोमबार, आश्विन २६, २०७७ || 672  पटक पढिएको

उत्तर कोरियाली नेता किम जोङ उनलाई क्रुर शासक मानिन्छ । विरोधीको निर्मतापूर्व हत्या गर्न लगाएको विषय पनि चर्चामा आयो । तर, किम भावुक पनि छन् ।

किमले हालैमात्र सबैको ध्यान खिचेका छन् । सार्वजनिक कार्यक्रममै आँसुका धारा बगाए । मिलिटरी परेडमा उनले शनिबार बोल्दै सैनिकहरुलाई बलिदानीका लागि आभार प्रकट गरे । सैनिकको त्याग सम्झेर उनी रोए । साथै जनताको जीवनस्तर उठाउन नसकेकोमा माफी मागे ।

शनिबार उत्तर कोरियाको सत्तारुढ दलको ७५ औं स्थापना दिवसमा किमको भनाई सार्वजनिक भएको छ । उनी भावुक भई रोएको तस्वीर पनि सार्वजनिक भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!