शुक्रबार, माघ ०३, २०७६ || 991  पटक पढिएको

हिपमत डटकम
झापा, माघ ०३ गते :झापाको कन्काई नगरपालिका-३ सुरुङगाबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जनालाई पक्राउ गरिएको छ । बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टा र ईलाका प्रहरी कार्यालय सुरुङगाबाट खटिएको प्रहरी
टोलीले सुरुङगाकै एक होटलमा बसेका मोरङको उर्लावारी नगरपालिका-१ का २५ बर्षीय नितेन कार्की र बिर्तामोड नगरपालिका-३ का ३९ बर्षीय राजन प्रसाद उप्रेतीलाई ३५ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!