आइतबार, आश्विन २५, २०७७ || 955  पटक पढिएको

विराटनगर महेन्द्र चौक स्थित न्युरो अस्पतालद्धारा सचालित कोभिड अस्पतालको आईसोलेसनमा एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । उदयपुर त्रियुगा नगरपालीका १० का ६६ बर्षिय एक वद्धको आईतबार विहान ५:३० बजे मृत्युभएको कोभिड न्यूरो अस्पतालका प्रशासकिया अधिकृत सुरेस आर्चायले बताए । संक्रामितलाई डाईविटिज र स्वासप्रसासमा समस्या भईरहेको थियो,आर्चायले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!