बिहिबार, पौष २४, २०७६ || 1321  पटक पढिएको

हिपमत डटकम
मलेसिया,पुस-२४:मलेसियाको राजधानी क्वालालम्पुरमा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै आज बिहान भयावह सवारी दुर्घटना भएको छ।दुर्घटनामा काठमाडौंका राजु श्रेष्ठ साथै सुर्खेत घर भएका रमेश पोख्रेल रहेका छन्।बिहान करिब ५:३० बजे कम्पनिमा खाना पुर्याएर फर्किने क्रममा बिपरित दिशाबाट अाएकाे लाेरिले ठक्कर दिदा गाडिमा सवार दुबै जनाकाे मृत्यु भएकाे घट्नास्थल पुगेका फुर्बा दोर्जे मोक्तानले जानकारी दिएका हुन।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!