नेपाली लोकदोहोरी क्षेत्र साथै ब्याटल गीतका चर्चामा रहेकी लोकदोहोरी गायिका प्रिती आलेको नयाँ गीत “पोखरा घुम्नलाइ मन छ” सार्वजनिक भएको छ । पछिल्लो तिज गीतको चहलपहल भइरहेको बेला गायिका आलेले यस्तो गीत गाएसंगै चर्चा परिचर्चा बटुल्न थालेकी छिन् ।गीतमा खेम पुन मगरको संगीत तथा कृष्ण बस्यालको शब्द सिर्जना गीतमा रहेको । शुशिल डाँगीको छायाँकन तथा सम्पादन तथा अर्जुन थापाको निर्देशन भिडियोमा रहेको छ । निर आले,स्मृति मगर,सुमन परियार,सिता चन्द,प्रितम थापा,सपना मगर लगायतले अभिनय तथा नृत्य गरेकाछन् । गीतको भिडियोलाई ह्वाइट नेपाल प्रोडक्सन नामक युट्युव च्यानलले बजारमा ल्याएको छ । “पोखरा घुम्नलाइ मन छ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!