बिहिबार, साउन ०१, २०७७ || 1996  पटक पढिएको

गायिका इन्दिरा जोशी संगीत क्षेत्रमा परिचित नाम हो । इन्दिरा आफ्नो सुरिलो स्वरका कारण होइन, सुन्दर रुपका कारण पनि चर्चामा रहने गर्छिन् । ‘नेपाल आइडल’ सुरू भएपछि त झन् उनको चर्चा झनै चुलिएको छ । उनि लगतार ‘नेपाल आइडल’मा जर्जको रूपमा छिन् ।सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय रहने इन्दिरा देश तथा विदेशमा हुने सांगीतिक कार्यक्रममा पनि व्यस्त रहन्छिन् ।स्टाइलिस गायिकाका रुपमा चिनिएकी इन्दिराले स्वर दिएको गीत ‘रेलिमै’ पछिल्लो समय चर्चामा रहेको थियो । उक्त गीतमा इन्दिराले आफै मोडलिङ पनि गरेकी थिइन् । चर्चामा आउन वि’वादमा आउन नचाहने इन्दिरालाई सामाजिक सञ्जालमा फलो गर्ने फ्यानको कमी छैन । सामाजिक सञ्जालमा शेयर गरेका र फ्यानले रुचाएका मोडलिङ लुक्स भएका तस्वीर लिएका छौँ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!