गण्डकी प्रदेशमा आईतबार थप १६ संक्रमित फेला परेका छन् । सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार आज थप भएका संक्रमित मध्ये बाग्लुङका ९, म्याग्दीका ४, पर्वतका २ र तनहुँका १ जना रहेका छन् ।

संक्रमित मध्ये दुई जना महिला रहेका छन भने अन्य बसै पुरुष हुन् ।यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ५०४ पुगेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!