एजेन्सी- चीनमा यस्तो ठाँउ छ जहाँ आँखा नदेख्ने सुरक्षाकर्मीले सुरक्षा दिइरहेका छन् । चीनको एक गाउँमा आँखा नदेख्ने सुरक्षाकर्मीले सुरक्षा गरिहेका छन् । सुन्दा पनि अनौठौ लाग्ने उक्त ठाँउमा रहदै आएका छन् ।

सुरक्षाकर्मी बर्षौदेखि उनले सुरक्षा दिएकै कारण १० वर्ष यता कुनै अप राधिक घ टना नभएको गाँउलेको दाबि रहेको छ । ४३ बर्षका पेन यान्ग नाम गरेका दृष्टिविहिन व्यक्तिले एक्लै पुरै गाँउको सुरक्षा दिदै आएका छन् । उनकी श्रीमती उनलाई हरेक काममा सहयोग गर्दै आएकी छिन् । उनले आफुले सफलता पाएकोमा श्रीमतीलाई श्रेय दिन्छन्। आफु आँखा नदेख्ने भएपनि ठुलो आँट र साहासका साथ अगाडि बढेको उनको भनाइ छ।