शुक्रबार, बैशाख १२, २०७७ || 1162  पटक पढिएको

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्न लागेका छन्।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले नै देउवालाई छलफलका लागि बालुवाटार बोलाएका छन्।

‘उहाँहरूबीच तीन बजे बालुवाटारमा भेट हुने तय भएको छ,’ स्रोतले हामीलाई जानकारी दिएको छ ।भेटमा कांग्रेसका तर्फबाट अरू नेताहरू सहभागी हुने/नहुने खुलाइएको छैन।

चर्को आलोचनापछि सरकारले ल्याएका दुई अध्यादेश फिर्ता लिने निर्णय गरेको केही घन्टापछि प्रधानमन्त्री ओलीले प्रतिपक्षी दलका नेतालाई भेट्न लागेका हुन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!