सोमबार, बैशाख ०८, २०७७ || 848  पटक पढिएको

युरोपमाा ६ करोड रोजगार संकटमा परेको छ । यो युरोपेली युनीयन र बेलायत दुवैमा कोरोना भाइरसका कारण उत्पन्न परिस्थितिको उपज हो ।

मिसकिन्सीको नामको परामर्श केन्द्रको सोमबार प्रकाशित रिपोर्ट अनुसार युरोपमा बेरोजगार निकै बढेको र ६ करोड रोजगारको अवसर संकमा परेको छ । यो एक वर्षसम्म रहने जनाइएको छ । चारमध्ये एक रोजगार घट्ने र संकटमा पर्ने भनिएको छ ।

साँढे ५ करोड रोजगार निकै जोखिममा रहेको रिपोर्टमा उल्लेख छ । निर्माण, होटल, कला, पकवानलगायतका क्षेत्र निकै जोखिममा परेका छन् । साना रोजगारदाता निकै समस्यामा परेको भनिएको छ ।

अमेरिकामा २ करोड २० लाखभन्दा बढी मानिस बेरोजगार भइसकेको तथ्यांक सार्वजनिक भइसकेको छ । त्यहाँ उक्त संख्याका मानिसलाई बेरोजगार भत्ता दिन थालिएको छ

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!