एकजना शंकास्पद बन्दुकधारीले प्रहरीको बर्दी लगाएर अन्धाधुन्दा गोली चलाउँदा क्यानडामा १० जनाको मृत्यु भएको छ । १२ घन्टाको घम्साघम्सीबीच ग्रामीण शहर पोर्टापिकमा प्रहरी अधिकृतसहित बन्दुकधारी समेत मारिएका छन् ।

शनिबारबाट शुरु भएको घटनामा बन्दुकधारीको पिछा गरेको प्रहरीले १२ घन्टापछि मात्र भेटेको थियो । घटना शुरु भएको १२ घन्टापछि मात्र शंकास्पद बन्दुकधारी मारिएकाले अझै मृत्यु हुनेको संख्या बढ्न सक्ने जनाइएको छ । त्यहाँका प्रहरी प्रवक्ता क्रिस वेदरले अझै मृतक बढ्नसक्ने बताएका छन् ।प्रहरीले शंकास्पद बन्दुकधारी गेब्रियल वटम्यान मारिएको जनाएको छ । उनी प्रहरी बर्दीमा थिए । क्यानडामा सामूहिक हत्याको घटना सायदै हुनेगरेकोमा यसपटक यो घटना भएको हो

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!