हिपमत डटकम

बिहिबार, माघ ३०, २०८२ || 1551  पटक पढिएको

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल आज रुकुम पूर्व पुगेका छन् । योपटकको निर्वाचनमा दाहालले रुकुम पूर्वबाट उम्मेदवारी दिएका छन् ।आज उनी चुनावी घरदैलोको लागि सो क्षेत्रमा पुगेका हुन् । प्रचण्ड रूकुम पूर्वमा हुने पार्टीका विभिन्न कार्यक्रममा सहभागी हुने उनको सचिवालयले जनाएको छ। रूकुम पूर्वमा ६ दिन बस्ने कार्यतालिका रहेको उनको सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!