हिपमत डटकम

मंगलबार, माघ ०७, २०८२ || 252  पटक पढिएको

काठमाडौँ । नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गरेका छन् ।बस्नेत मंगलबार बिहान एमाले नेता कार्यकर्तासहित निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गरेका हुन् ।

बस्नेतका प्रस्तावक नेकपा एमाले भक्तपुरका अध्यक्ष बचन देउवा र समर्थक राष्ट्र शमशेर थापा रहेका छन् । बस्नेत भन्दा अघि २ बाट २ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । यो क्षेत्रमा रास्वपाका राजीव खत्री र नेपाली कांग्रेसका कबिर राणा लगायतले पनि उम्मेदवारी दर्ता गराउँदै छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!