बुधबार, मंसिर २५, २०७६ || 1651  पटक पढिएको

हिपमत डटकम
सप्तरी २५ मंसिर ।

सप्तरी जिल्लाको महादेवा गाउपालीकावडा नम्बर -६ का वडासचीव नमो नारायण मिश्र सदरमुकाम राजबिराजबाट पक्राउ परेका छन्।राजबिराज को एउटा चिया पसल बाट घुस लिएको रकम सहित बिराटनगरबाट खटिएको अख्तीयार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नमोनारायण मिश्रालाइ पक्राउ गरेको हो ।सेवा ग्राही सङग जन्मदर्ता गरिदिन घुस लिदै गर्दा घुस लिएको रकम सहित राजबिराज नगरपालिका -२ तेतरी गाछीबाट नमोनारायण मिश्रा पक्राउ परेका हुन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!