रबिन्द्र बराल

मंगलबार, मंसिर १०, २०८२ || 1315  पटक पढिएको

रंगेली । औद्योगिक वातावरण सुधार दिगो अर्थतन्त्रको आधार भन्ने मुलनाराका साथ एघारौं उद्योग दिवस सम्पन्न भएको छ ।

नेपाल घरेलु तथा साना महासंघ र घरेलु तथा साना उद्योगकाे कार्यालयबाट प्रत्येक वर्ष गरिंदै आएको कार्यक्रममा यस बर्ष रंगेली – ८ मा रहेको श्री ओजस्वी एग्रिकल्चर फार्म प्रा.लि उत्कृष्ट उद्यमीतर्फ संचालक ओमकार थापा तथा महिला तर्फबाट केराबारी दालमोट भुजियाकी सञ्चालिका भीमकुमारी राई लाई ११औं राष्ट्रिय उद्योग दिवसको अवसरमा सम्मान स्वरूप प्रशंसा पत्र प्रदान गरिएको छ ।

कार्यक्रमकाे प्रमुख अथिति घरेलु तथा साना उद्योग महांसधका अध्यक्ष चेतन निराैला, महा सचिव उत्तम सेन, सचिव भवेश पौडेल, उपाध्यक्ष तुलसी ढकाल, तथा चन्द प्रसार अधिकारी , भवानी घिमिरे उद्योग कृषि तथा सहकारी मन्त्रालयका चन्द्र कार्की, चुडामणि न्यौपाने, ठाकुर सुवेधी लगायतको समेत कार्यक्रममा उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!