हिपमत डटकम

बुधबार, कार्तिक २०, २०८२ || 2840  पटक पढिएको

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने बयानका लागि सिंहदरबार लगिएका छन्। रविलाई जेनजी प्रदर्शनमा भएको दमनबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगमा उपस्थित गराइएको हो।

रविलाई बुधबार अपराह्न नख्खु कारागारबाट सिंहदरबार ल्याइएको थियो। उनको पत्नी निकिता पौडेल पनि सोही स्थानमा उनलाई भेट्न पुग्नु भएको थियो।

भदौ २४ मा लामिछाने कारागारबाट निस्केका थिए। यसअघि आयोगले सिंहदरबारस्थित कार्यालयमा बोलाएर नख्खु कारागारका जेलर सत्यराज जोशीसँग बयान लिएको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!