हिपमत डटकम

बुधबार, कार्तिक २०, २०८२ || 944  पटक पढिएको

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई नख्खु कारागारबाट सिंहदरबारसम्म ल्याइयो। उनी जेनजी प्रदर्शनका क्रममा भएको घटनाको छानबिन गर्न गठित उच्चस्तरीय आयोगमा बयान दिन उपस्थित भएका हुन्।

भदौ २४ मा लामिछाने कारागारबाट निस्केका थिए। आयोगले पहिले नै सिंहदरबारस्थित आफ्नो कार्यालयमा बोलाएर नख्खु कारागारका जेलर सत्यराज जोशीसँग बयान लिएको थियो।

रवि सिंहदरबार पुगेका बेला कालो टिसर्ट र कालो पाइन्टमा देखिएका थिए।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!