हिपमत डटकम

बिहिबार, आश्विन ०२, २०८२ || 1104  पटक पढिएको

काठमाडौं, २ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तोकिएको मितिमै निर्वाचन सम्पन्न हुनुपर्नेमा जोड दिएका छन्।

बिहीबार भिडियो सन्देशमार्फत उनले अन्तरिम सरकारलाई असफल बनाउन र चुनाव रोक्न षड्यन्त्र भइरहेको दाबी गरे।
“अन्तरिम सरकारलाई असफल बनाउने प्रयास सुरु भइसकेको छ,” उनले भने, “चुनाव हुन नदिने र मुलुकलाई अस्थिरता तर्फ लैजाने योजना सक्रिय हुन सक्छ।”

उनका अनुसार अबका दिनहरू देशभक्त र लोकतन्त्रवादी शक्तिहरूका लागि चुनौतीपूर्ण हुने छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!