हिपमत डटकम

बिहिबार, आश्विन ०२, २०८२ || 1144  पटक पढिएको

विराटनगर । सुनसरीको धरान उपमहानगरपालिकाको नगर सभा आगामी शनिबार बिहान ८ बजे बस्ने भएको छ।

आज बसेको कार्यपालिका बैठकले नगर सभा बोलाउने निर्णय गरेको हो। मेयर हर्क साम्पाङको अध्यक्षतामा बसेको बैठकले नीति तथा कार्यक्रममा उल्लेख गरिएको बजेट सिलिङ समेत पारित गरेको छ।

धरानमा बजेटका विषयमा लामो समयदेखि विवाद चल्दै आएको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!