हिपमत डटकम

बिहिबार, आश्विन ०२, २०८२ || 2800  पटक पढिएको

काठमाडौँ — जनआन्दोलनका सर्वोच्च कमान्डर तथा लोकतान्त्रिक आन्दोलनका अग्रणी नेता गणेशमान सिंहको २८औँ स्मृति दिवस आज विभिन्न कार्यक्रमहरूमार्फत मनाइँदैछ।

त्याग र साहसको प्रतीक मानिने सिंहले २०४६ को जनआन्दोलन सफल भएपछिको अवसरमा प्रधानमन्त्री बन्ने प्रस्ताव अस्वीकार गर्दै आफ्नो समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सारेर नेपाली राजनीतिमा उच्च नैतिक उदाहरण प्रस्तुत गरेका थिए।

वि.सं. १९७२ कात्तिक २४ गते काठमाडौँको चाक्सीबारी, क्षेत्रपाटीमा जन्मिएका सिंहको निधन २०५४ साल असोज २ गते भएको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!