हिपमत डटकम

बुधबार, आश्विन ०१, २०८२ || 13211  पटक पढिएको

काठमाडौं — सुनको मूल्यमा आज गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १,००० रुपैयाँले घटेर २,१६,१०० रुपैयाँमा कारोबार भइरहेको छ।

हालैको आर्थिक उतारचढावका कारण सुनचाँदीको बजारमा नियमित परिवर्तन देखिएको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!