हिपमत डटकम

आइतबार, भाद्र २२, २०८२ || 561  पटक पढिएको

काठमाडौं — आइतबारको शेयर बजारमा सामान्य गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ११.३२ अंकले घट्दै २७०८.४५ विन्दुमा झरेको छ, जुन ०.४१ प्रतिशतको गिरावट हो।

बजार ओरालो लागे पनि कारोबार भने उच्च रह्यो। कूल १ करोड ११ लाख २४ हजार ८४५ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ४ अर्ब ४० करोड २७ लाख रुपैयाँ नाघेको छ।

बजार बन्द हुँदासम्म ७९ कम्पनीका सेयर मूल्यमा वृद्धि भए पनि १७३ कम्पनीका सेयर घटे। कुनै पनि कम्पनीको मूल्य स्थिर रहेन।

दिनभरको कारोबारमा ३३४ कम्पनीहरू सहभागी भए, जसमा ५८ हजार ८७ पटक किनबेचको प्रक्रिया सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!