हिपमत डटकम

मंगलबार, साउन १४, २०८२ || 6549  पटक पढिएको

पथरी शनिश्चरे । पथरी शनिश्चरे १ स्थित न्यू प्यागोडा इङलिस बोडिङ स्कुलले मिस नेपाल ग्लोब २०२५ कि विजेता रिजु भट्टराईलाई नगद पुरस्कार सहित सम्मान गरेको छ ।

आज (मङगलबार) विद्यालयको एसेम्बलि समयमा मायाको चिनो, खदा र नगद पुरस्कार सहित भट्टराईलाई सम्मान गरिएको हो ।

न्यू प्यागोडाबाट कक्षा ३ देखि कक्षा १० सम्मको अध्ययन पूरा गरी बाहिरीएकी रिजु भट्टराईलाई विद्यालयका प्रीन्सीपल उद्वव निरौला र संस्थापक निर्देशक टीका प्रसाद दङ्गाल, ब्यवस्थापक दुर्गा सुवेदी दङ्गालले संयुक्त रुपमा सम्मान गर्नुभएको थियो ।

उक्त कार्यक्रममा मिस नेपाल ग्लोब २०२५ कि विजेता रिजु भट्टराईले १६ मिनेटसम्म आफुले न्यू प्यागोडा अध्यायन ताकाको कुरा स्मरण गराउनु भयो ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!